संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडाै । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । यसअघि गठबन्धन सरकार विघटन भएसँगै प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्नेगरी स्थगित भएकाे थियाे ।

प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः१७ बजे संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

यस्ताे छ कार्यसूची :